शनिबार, भदौ १ गते २०८२

यसपाली नेकपाको चियापान स्थगित

यसपाली नेकपाको चियापान स्थगित

अखबार दैनिक
बुधबार, कात्तिक १२ २०७७
  • यसपाली नेकपाको चियापान स्थगित

    कार्तिक १२,

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ । नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले विज्ञप्ति जारी गरी कोभिड –१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ