आइतबार, वैशाख २९ गते २०८२

शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसदले हस्ताक्षर फिर्ता गर्ने

शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसदले हस्ताक्षर फिर्ता गर्ने

अखबार दैनिक
सोमबार, माघ ५ २०७७
  • शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसदले हस्ताक्षर फिर्ता गर्ने

    प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका प्रचण्ड–नेपाल समूहका तीन सांसदले हस्ताक्षर फिर्ता गर्ने भएका छन्।

    images

    सामाजिक विकास राज्यमन्त्री पदबाट राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता गर्न लागेका हुन्।

    नेकपाका ३७ सदस्यले हस्ताक्षर गरेका थिए । अब उक्त समूहमा ३२ सांसद बाँकी छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ