शुक्रबार, साउन ३२ गते २०८२

मछिन्द्र फुटबल क्लबको मेडिकल पार्टनरमा प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिक

मछिन्द्र फुटबल क्लबको मेडिकल पार्टनरमा प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिक

अखबार दैनिक
बुधबार, फागुन २४ २०७९
  • मछिन्द्र फुटबल क्लबको मेडिकल पार्टनरमा प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिक

    काठमाडौं– मछिन्द्र फुटबल क्लबले मेडिकल पार्टनरमा प्यासिफिक मल्टिस्पेसलिटी क्लिनिकलाई रोजेको छ।

    मछिच्द्र फुटबल क्लब र प्यासिफिक मल्टिस्पेसलिटी क्लिनिक बीच मेडिकल पार्टनरका लागि सम्झौता समेत भइसकेको छ। सो सम्झौता अनुसार प्यासिफिकले मछिन्द्र फुटबल क्लबका खेलाडीहरुको खेल खेल्नुअघि गरिने सम्पूर्ण स्वास्थ्य परीक्षण निःशुल्क गरिरहेको छ।

    यस्तै, खेलका क्रममा हुने सामान्य इन्जुरीको समेत प्यासिफिकले निःशुल्क गर्दै आएको छ।

    मछिन्द्र क्लबका करिब ३५ जना खेलाडीले प्यासिफिकबाट खेल खेल्नुअघि निःशुल्क स्वास्थ्य परीक्षणहरु गराइरहेको प्यासिफिकका प्रबन्ध निर्देशक डा काजन रानाभाटले जानकारी दिए।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ