शुक्रबार, साउन ३२ गते २०८२

एसीसी प्रिमियर कप : साउदी अरेबियाद्वारा मलेसियालाई १५४ रनको लक्ष्य

एसीसी प्रिमियर कप : साउदी अरेबियाद्वारा मलेसियालाई १५४ रनको लक्ष्य

अखबार दैनिक
बिहीबार , वैशाख ७ २०८०
  • एसीसी प्रिमियर कप : साउदी अरेबियाद्वारा मलेसियालाई १५४ रनको लक्ष्य

    काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा साउदी अरेबियाले मलेसियालाई १५४ रनको लक्ष्य दिएको छ।

    मलपानी क्रिकेट मैदानमा जारी खेलमा साउदी अरेबिया ४६.२ ओभरमा १५३ रनमा अलआउट भएको हो। साउदी अरेबियाको लागि हसिब गफुरले ४० र अब्दुल वाहिदले ३६ रन जोडे।

    साउदी अरेबियालाई प्याक गर्न मलेसियाको लागि खिजर हयातले ३, अन्वर रहमान, रिज्वान हैदर र मुहम्मद वकिफले २–२ तथा विरन्दिप सिंहले १ विकेट लिए।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ