सोमबार, भदौ ३ गते २०८२

नेप्से ३५ अंकले बढ्यो, उत्पादन र लगानी समूहमा उच्च वृद्धि

४ पुस, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ३५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २१४१ अंकमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ

  • Latest Updates
    Trending