शनिबार, भदौ १ गते २०८२

च्याटबटले गलत जवाफ दिँदा गुगललाई १ खर्ब डलरको नोक्सानी

२६ माघ, काठमाडौं । गुगलले सार्वजनिक गरेको च्याटबट बार्डले गलत जवाफ दिँदा गुगलको शेयर मुल्यमा भारती गिरावट आएको छ । गुगलको माउ कम्पनी अल्फाबेटको शेयरमुल्य ८ प्रतिशतले तल झर्दा कम्पनीको भ्यालु