शनिबार, भदौ १ गते २०८२

स्रोत नखुलेको १२ लाखसहित संजय खनाल पक्राउ

काठमाडौं । स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका २४ ईन्द्रचोकबाट स्रोत नखुलेको नगद १२ लाख रूपैयाँसहित ४१ वर्षीय संजय खनाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ