आइतबार, भदौ २ गते २०८२

फेरि बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख १० हजार कायम

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण नेपाली बजारमा पनि सुनको मूल्यमा उतारचढाव आइरहेको छ । अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरि ४ सय रुपैयाँले वृद्धि