बुधबार, जेठ २ गते २०८२

शाहरुखको पठानले कमायो ७८० करोड

२२ माघ काठमाडौँ। शाहरुख खानको फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ। यशराज फिल्म्सले पठान फिल्मको कमाइको नयाँ तथ्यांक सार्वजनिक गरेको छ। यशराज फिल्म्सका अनुसार पठान फिल्मले नौ दिनमा नै ७८०