बुधबार, जेठ २ गते २०८२

गायक केसीको ‘घर त गैरी गाउँ’ सार्वजनिक (भिडिओसहित)

काठमाडौँ गायक मनोज केसीको स्वरमा रहेको घर त गैरी गाउँ गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा गायिका अस्मिता अधिकारीले मनोजलाई स्वरमा साथ दिएकी छन् । मनोज केसी र रामकुमार