बुधबार, जेठ २ गते २०८२

‘कबड्डी ४’ र ‘दुई नम्बरी’ हिट भएपछि उपासनाले बढाइन् पारिश्रमिक

काठमाडौं । वर्ष २०७९ मा अभिनेत्री उपासना सिंह ठकुरीका दुई फिल्म बक्स अफिसमा हिट भए । कबड्डी ४ले सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान रच्यो भने दुई नम्बरी पनि सुपरहिट बन्यो