बुधबार, जेठ २ गते २०८२

निर्वाचनमा अभियानकर्मीको भूमिका निर्वाह गरिदिन कलाकारलाई आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा अभियानकर्मीको भूमिका निर्वाह गरिदिन कलाकारलाई आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कलाकारसँग निर्वाचनलाई स्वच्छ,