बुधबार, जेठ २ गते २०८२

देशभर थपिए ८०५ कोरोना संक्रमित, ८ जनाको मृत्यु

२१ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार २६४ नमुनाको पीसीआर परीक्षणमा ६६७ जना र ३ हजार ४०८ नमुनाको