बुधबार, जेठ २ गते २०८२

पछिल्लो २४ घण्टामा देशभर थप १२५५ जनामा कोरोना पुष्टि, १४०४ जना संक्रमणमुक्त, २५ को मृत्यु

मंसिर १४, पछिल्लो २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १२ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ३१ हजार