शनिबार, भदौ १ गते २०८२

मानव बेचबिखनसम्बन्धी ऐन कार्यान्वनको अवस्थाबारे अध्ययन गरिने

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिले सङ्गठित अपराधको रूपमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को कार्यान्वयन अवस्थाबारे अध्ययन गर्ने भएको छ । समितिको आज बसेको बैठकले बेचबिखनको