बुधबार, जेठ २ गते २०८२

नवौं भक्तपुर महोत्सवमा दर्शकको घुईचो, डेढ लाखले गरे अवलोकन

काठमाडौं । नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको स्रोत भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुईँचो लागेको छ । महोत्सव सुरु भएको सातौं दिन बिहानसम्म करिब १ लाख ५०