बुधबार, जेठ २ गते २०८२

बुधबार तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको मुल्य

बुधबार तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको मुल्य

अखबार दैनिक
बुधबार, जेठ २ २०८२
  • बुधबार तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको मुल्य

    बैशाख ३१ काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर प्रतितोलाको  एक लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार  सुन एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ