बिहीबार , भदौ ६ गते २०८२

प्रहरीको बर्दी लगाएर न्युरोडबाट १० तोला सुन लुटपाट

मंसिर ८ काठमाडौं । काठमाडौंको न्युरोडबाट प्रहरी हवल्दारको बर्दी लगाएर १० तोला सुन लुटपाटमा संलग्न आरोपमा प्रहरीले सुमन राईसहित ४ जनालाई पक्राउ गरेको छ । आरोपीहरुको साथबाट १ थान पेस्तोल