बिहीबार , भदौ ६ गते २०८२

दुर्गममा मतपत्र पुगे तर विद्यालयमा पाठ्यपुस्तक पुगेनन्

कालिकोट । शैक्षिक सत्र सुरु भएको मध्यसम्म पनि दुर्गमका विद्यालयमा सबै पाठ्यपुस्तक पुग्न सकेको छैन। पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ प्रभावित भएको छ। हिमाली जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु