बिहीबार , भदौ ६ गते २०८२

मेलम्चीको साढे ११ करोड लिटर पानी वितरण

काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानीमध्ये हाल साढे ११ करोड लिटरमात्र राजधानीमा वितरण भइरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना