आइतबार, भदौ २ गते २०८२

विहादी गाउँपालिकाका सबै घरमा रोग प्रतिरोधात्मक औषधि बितरण

२ भदौ, पर्वत ।जिल्लाको विहादी गाउँपालिकाले विभिन्न रोगबाट जोगाउने रोग प्रतिरोधात्मक औषधि बितरण गरेको छ । सबै वडाका प्रत्येक घरमा औषधि बितरण गर्नेगरी अभियानको थालनी गरिएको हो ।गाउँपालिकाका अध्यक्ष कमल