शनिबार, भदौ १ गते २०८२

सबै घरभाडाहरू मिनाहा गर्न व्यवसायीको माग

१३ असार, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले कोभिड -१९ का कारण सबै ब्यवसाय ठप्प भएकोले लकडाउन अवधिभरको पूरै भाडा मिनाहा गर्न पर्ने माग गरेको छ । लकडाउनमा पूरै सटर बन्द