शनिबार, भदौ १ गते २०८२

लगातार वर्षा, गम्भीर सावधानी अपनाउन आग्रह

८ असार,काठमाडौं । केही दिनअघि देशको पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसुन देशभर सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढी पहिरोबाट