बुधबार, भदौ ५ गते २०८२

धौलागिरि आधार शिविर क्षेत्र

म्याग्दीको रघुगङ्गा गाउँपालिका७ चिमखोलाको भूगोलमा पर्ने धौलागिरि हिमालको आधार शिविर वरपरको दृश्य । समुद्री सतहदेखि चार हजार ५० मिटर उचाईमा रहेको धौलागिरि आधार शिविर पर्यटक र पूर्वाधारको पर्खाइमा छ ।

  • Latest Updates
    Trending