बिहीबार , साउन ३१ गते २०८२

न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरुबाट समयले यसको जवाफ सधैँ माग्ने छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले भीडद्वारा कुनै एक अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राखिएका आधारमा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरुबाट समयले यसको जवाफ सधैं माग्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन

  • Latest Updates
    Trending