बिहीबार , साउन ३१ गते २०८२

सचिवालय बैठक बस्नुपर्ने समयमै ओलीले किन बोलाए मन्त्रिपरिषद् बैठक

३ मंसिर काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठकका लागि ताेकिएकै समयमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । यसले नेकपा भित्र मुडभेटको अवस्था सिर्जना भएको छ

  • Latest Updates
    Trending