बुधबार, जेठ २ गते २०८२

तेस्रो जित निकाल्दै अफगानिस्तान विश्वकपको सुपर ८ मा

आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत समूह सीबाट अफगानिस्तान सुपर ८ मा प्रवेश गरेको छ। शुक्रबार बिहान पपुवा न्युगिनी (पिएनजी)लाई ७ विकेटले पराजित गर्दै अफगानिस्तान सुपर ८ प्रवेश गरेको हो। अफगानिस्तानले टस