बुधबार, जेठ २ गते २०८२

एरिका गुरूङले जितिन् ऐतिहासिक रजत पदक

काठमाडौं । कराँते खेलाडी एरिका गुरूङले २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी छन् । चीनमा आइतबार भएको ६८ केजीमाथिको तौल समूहको फाइनलमा उनी भियतनामकी एनगोवान नुगेनसँग हारेपनि देशलाई