बिहीबार , साउन ३१ गते २०८२

यस्तो छ फिल्म ‘लुङा’को गीत ‘अल्लारे जोवन’

काठमाडौंँ । अगामी साउन ५ गतेबाट प्रदर्शनमा आउने फिल्म लुङाको अल्लारे जोवन गीत सार्वजनिक भएको छ । आयुष प्रधानको स्वर, शब्द र संगीत रहेको गीत रोमान्टिक थिममा तयार छ ।

  • Latest Updates
    Trending