आइतबार, भदौ ९ गते २०८२

सरकारलाई कुनै पनि गल्ती गर्ने छुट छैन : प्रधानमन्त्री ओली

सरकारलाई कुनै पनि गल्ती गर्ने छुट छैन : प्रधानमन्त्री ओली

अखबार दैनिक
बिहीबार , भदौ ६ २०८१
  • सरकारलाई कुनै पनि गल्ती गर्ने छुट छैन : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई गल्ती गर्ने छुट नभएको बताएका छन्।  बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले आफुहरुलाई गल्ती गर्ने, अन्यौल र प्रतिफल नदेखिनेगरी काम गर्ने कुनै छुट नभएको बताए । 

    उनले भने,"हामीलाई कुनै गल्ती गर्ने, अन्यौल र प्रतिफल नदेखिनेगरी काम गर्ने कुनै छुट छैन। हामी गरिबीको दुश्चक्रमा छौँ। २० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि छन्,"।  उनले नेपाल विकसित राष्ट्र बन्नेतर्फ उन्मुख हुँदै गएको पनि दाबी गरे। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ