बुधबार, जेठ २ गते २०८२

फेरि बढ्न थाल्यो सुनको भाउ

फेरि बढ्न थाल्यो सुनको भाउ

अखबार दैनिक
बुधबार, मंसिर २६ २०८१
  • फेरि बढ्न थाल्यो सुनको भाउ

    काठमाडौं । तीन दिनमै सुनको भाउ तोलामा साढे ४ हजार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार १ लाख ५४ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा यो २ हजार बढेको हो । अघिल्लो दिन १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    तीन दिनयता सुनको भाउ उच्च दरले बढेको छ । आइतबार १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने स्थिर छ । प्रतितोला १९२५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ