बुधबार, जेठ २ गते २०८२

सुनको मूल्यमा सामान्य वृद्धि, कति बढ्यो तोलामा ?

सुनको मूल्यमा सामान्य वृद्धि, कति बढ्यो तोलामा ?

अखबार दैनिक
सोमबार, पुस १ २०८१
  • सुनको मूल्यमा सामान्य वृद्धि, कति बढ्यो तोलामा ?

    काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन १ लाख ५० हजार ८ सय रहेको प्रतितोला सुनको मूल्यमा ४ सय रुपैयाँ वृद्धि हुँदै १ लाख ५१ हजार २ सय पुगेको हो ।

    images

    चाँदीको मूल्य पनि भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ