बुधबार, जेठ २ गते २०८२

मंगलबार २ सय रुपैयाँले बढ्यो सुनको मुल्य

मंगलबार २ सय रुपैयाँले बढ्यो सुनको मुल्य

अखबार दैनिक
मंगलबार, पुस २ २०८१
  • मंगलबार २ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला एक लाख  ५१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला १ लाख ५१ हजार २ सय  रुपैयाँमा कारोबार भएको थियो ।

    images

    आज चाँदीको मुल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८  सय ४०   रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ