शनिबार, भदौ १ गते २०८२

क्यालिफोर्निया राज्यमा आगलागी अझै फैलँदै

क्यालिफोर्निया राज्यमा आगलागी अझै फैलँदै

अखबार दैनिक
आइतबार, पुस २८ २०८१
  • क्यालिफोर्निया राज्यमा आगलागी अझै फैलँदै

    हावा चल्ने क्रम नरोकिएपछि अमेरिकाको क्यालिफोर्निया राज्यमा आगलागी झनै बढेको छ। विगत ६ दिनयता जारी आगलागीमा परेर अहिलेसम्म १६ जनाको मृत्यु भइसकेको छ।

    473223912_1005597651600875_7715148399685194293_n.jpg

    १३ जना बेपत्ता छन्। लस एन्जलस वरपरमात्र अहिले चारवटा जंगलमा आगो लागिरहेको छ। त्यहाँ ८० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेकाले आगलागी तत्काल नियन्त्रणमा ल्याउन कठिन रहेको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संस्थाहरूले बताएका छन्।

    473266654_1005597581600882_4695685997167033099_n.jpg473326028_1005597858267521_3123443625679373816_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ