बुधबार, जेठ २ गते २०८२

प्याराग्लाइडिङ दुर्घटना हुँदा नेपाली पाइलट र भारतीय पर्यटकको मृत्यु

प्याराग्लाइडिङ दुर्घटना हुँदा नेपाली पाइलट र भारतीय पर्यटकको मृत्यु

अखबार दैनिक
आइतबार, माघ ६ २०८१
  • प्याराग्लाइडिङ दुर्घटना हुँदा नेपाली पाइलट र भारतीय पर्यटकको मृत्यु

    शनिबार प्याराग्लाइडिङ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  भारतको गोवामा प्याराग्लाइडिङका क्रममा दुर्घटनामा नेपाली पाइलट र एक भारतीय पर्यटकको मृत्यु भएको हो । मृत्यु हुनेमा प्याराग्लाइडिङ पाइलट २६ वर्षीय सुमन नेपाली र भारतीय पर्यटक शिवानी छन् । शिवानी भारतकै पुणे निवासी रहेको जनाइएको छ । सुमनको भने ठेगाना खुलाइएको छैन ।

    images

    अनुमतिविना र आवश्यक सुरक्षा उपकरणविना नै प्याराग्लाइडिङ गर्दा उक्त दुर्घटना भएको बताइएको छ । प्रहरीले प्याराग्लाइडिङ कम्पनीका मालिक शेखर रायजादालाई गिरफ्तार गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ