आइतबार, जेठ ६ गते २०८२

सेयर बजारमा लगातार गिरावट,८ अर्ब ५० करोडको कारोबार

सेयर बजारमा लगातार गिरावट,८ अर्ब ५० करोडको कारोबार

अखबार दैनिक
आइतबार, जेठ ६ २०८२
  • सेयर बजारमा लगातार गिरावट,८ अर्ब ५० करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य घटेको छ । आज बजार २.७९ अंकले घटेर २६०९.०५ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    images

    बजार घटे पनि कारोबार रकम भने बढेको छ । बिहिबार ७ अर्ब ८३ करोडको कारोबार भएको बजारमा आइतबार ८ अर्ब ५० करोडको कारोबार भएको छ । 

    त्यसैगरी आज एक सय कम्पनीको सेयर मुल्य बढेको छ भने १४५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीमा कुनै परिर्वतन आएको छैन । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ