सोमबार, जेठ ७ गते २०८२

भरतपुर चितवन नजिककाे टिकौली जंगल (तस्विरहरू)

भरतपुर चितवन नजिककाे टिकौली जंगल (तस्विरहरू)

अखबार दैनिक
सोमबार, जेठ ७ २०८२
  • भरतपुर चितवन नजिककाे टिकौली जंगल (तस्विरहरू)

    जेठ ५ भरतपुर। चितवन नजिकको टिकौली जंगल प्राकृतिक सौन्दर्य र जैविक विविधताका लागि प्रसिद्ध छ। चितवन राष्ट्रिय निकुञ्जको जैविक मार्ग क्षेत्रको रूपमा रहेको यस जंगलमा दुर्लभ वन्यजन्तु, चरा र वनस्पतिहरू पाइन्छन्।

    images

    1747624090-kP8Ij.jpg

    टिकौली जंगलमा भ्रमण गर्दा पर्यटकहरूले एकसिङ्गे गैंडा, पाटे बाघ, विभिन्न प्रजातिका मृग र चराहरू देख्न सक्छन्। यस क्षेत्रको रामसार सूचीमा सूचीकृत विसहजारी ताल जैविक मार्गको महत्त्वपूर्ण हिस्सा हो।

    1747624160-8rvot.jpg

    1747624160-8rvot.jpg

    तस्बीर : नेपाल न्युज बैंक

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ