सोमबार, जेठ ७ गते २०८२

२६ वर्षदेखि ग्रेट वाल म्याराथनमा सहभागी बनेका ६६ वर्षीय हेनरिक

२६ वर्षदेखि ग्रेट वाल म्याराथनमा सहभागी बनेका ६६ वर्षीय हेनरिक

अखबार दैनिक
सोमबार, जेठ ७ २०८२
  • २६ वर्षदेखि ग्रेट वाल म्याराथनमा सहभागी बनेका ६६ वर्षीय हेनरिक

    एजेन्सी । २२ औं ग्रेट वाल म्याराथन शनिवार उत्तरी चीनको टियानजिनमा रहेको ग्रेट वालको हुआङयागुआन खण्डमा आयोजना गरिएको थियो। डेनमार्कका हेनरिक ब्राण्ड्टले १९९९ मा स्थापना भएदेखि नै हरेक पटक म्याराथनमा भाग लिएका छन्। उनी अहिले ६६ वर्षका भए। र पनि म्याराथनमा सहभागी भइरहेका छन्। 

    images

    विगत दुई दशकमा ग्रेट वाल म्याराथनमा भाग लिने आफ्नो अनुभवको क्रममा ब्रान्ड्टले चीनको ठूलो परिवर्तन देखेका छन्। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ