शुक्रबार, जेठ ११ गते २०८२

बिहिबार १९ अंकले बढ्यो सेयर बजार,९ अर्ब ८२ करोडको कारोबार

बिहिबार १९ अंकले बढ्यो सेयर बजार,९ अर्ब ८२ करोडको कारोबार

अखबार दैनिक
बिहीबार , जेठ १० २०८२
  • बिहिबार १९ अंकले बढ्यो सेयर बजार,९ अर्ब ८२ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार दोहारो अंकले घटेको छ । आज बजार १९.०४ अंकले बढेर २६८८.५५ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बजार बढे पनि बिहिबार कारोबार रकम भने घटेको छ । बुधबार १० अर्ब ६९ करोडको कारोबार भएको बजारमा बिहिबार ९ अर्ब ८२ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १०४ कम्पनीको सेयर मुल्य बढेको छ भने १४२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आउको छैन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ