आइतबार, जेठ १३ गते २०८२

सुनको भाउ तोलामा १४ सय बढ्यो

सुनको भाउ तोलामा १४ सय बढ्यो

अखबार दैनिक
आइतबार, जेठ १३ २०८२
  • सुनको भाउ तोलामा १४ सय बढ्यो

    जेठ ११  काठमाडौं । आइतबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ४ सयमा कारोबार भएको थियो ।

    images

    चाँदीको भाउ स्थिर छ । चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ