बुधबार, जेठ १६ गते २०८२

गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन (तस्बिरहरु)

गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन (तस्बिरहरु)

अखबार दैनिक
मंगलबार, जेठ १५ २०८२
  • गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन (तस्बिरहरु)

    अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियु युवा संघ नेपाल, योङ कम्युनिष्ट लिग, नेपाल युवा संगठनहरुले अध्यागमन भिजिट भिसामा भएको भ्रष्टाचार, मानव बेचबिखन र देशद्रोहबिरुद्ध भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।

    images

    501172788_1108413264652646_7401606715632134715_n.jpg

    उनीहरुले मानव तस्कार सरकार मुर्दावाद, नालायक गृहमन्त्री राजीनामा दे, गृहमन्त्रीको आम्दानी दैनिक ५० लाख, मासिक १५ करोड, वार्षिक २ खर्ब जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन् ।

    499600825_1108413281319311_786817237586114367_n.jpg500065343_1108413387985967_2443294632975022128_n.jpg499026047_1108413454652627_2280606827138679336_n.jpg499931640_1108413511319288_6210154299212302342_n.jpg500770039_1108413371319302_2417678348630741816_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ