शुक्रबार, जेठ १८ गते २०८२

बुधबार दोहोरो अंकले बढ्यो सेयर बजार

बुधबार दोहोरो अंकले बढ्यो सेयर बजार

अखबार दैनिक
बुधबार, जेठ १६ २०८२
  • बुधबार दोहोरो अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको चौथौ कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज बजार १७.४४ अंकले बढेर २६९३.०६ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।

    images

    बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । मंगलबार ६ अर्ब ५२ करोडको कारोबार भएको बजारमा बुधबार ८ अर्ब ५८ करोडको कारोबार भएको छ । 

    त्यसैगरी आज १४८ कम्पनीको सेयर मुल्य बढेको छ भने ९७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी २ कम्पनीको सेयर मुल्य परिर्वतन आएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ