आइतबार, भदौ २ गते २०८२

ग्वार्को फ्लाइओभर कालोपत्र र रंगरोगन

ग्वार्को फ्लाइओभर कालोपत्र र रंगरोगन

अखबार दैनिक
बुधबार, जेठ ३० २०८२
  • ग्वार्को फ्लाइओभर कालोपत्र र रंगरोगन

    ग्वार्को फ्लाइओभरमा कालोपत्रे गर्न थालिएको छ। २०७९ मंसिर १६ गतेदेखि निर्माण सुरू गरिएको फ्लाइओभरको संरचना निर्माण केही दिनअघि मात्रै सकिएको हो।  अहिले कालोपत्रे र रंगरोगनको काम चलिरहेको छ । कोटेश्वरतर्फ कालोपत्र सकेर रंगरोगनको काम भइरहेको छ। सातदोबाटोतर्फको खण्डमा भने कालोपत्रे नै बाँकी छ। त्यहाँ कालोपत्रेको काम भइरहे छ। 

    ८२ प्रतिशत निर्माण सकिएको ललितपुरको ग्वार्को फ्लाइओभरका केही भाग भत्काएर पुनर्निर्माण अघि बढाइएको थियो। कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइ ओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइ ओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ र्‍याम्प निर्माण हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ