आइतबार, भदौ ९ गते २०८२

२०८२ को एसईई चैत पहिलो सातादेखि

२०८२ को एसईई चैत पहिलो सातादेखि

अखबार दैनिक
आइतबार, भदौ ९ २०८२
  • २०८२ को एसईई चैत पहिलो सातादेखि

    राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षा आगामी चैत पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ । एसईईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्नेगरि चैत पहिलो साता नै परीक्षा सञ्चालन गरिने बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिमा उल्लेख छ।

    बोर्डले एसईईसँगै कक्षा नौ र १० को रजिस्ट्रेसन तथा परीक्षा फाराम छपाइ, वितरणलगायतका कार्यतालिका पनि सार्वजनिक गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ