आइतबार, भदौ ९ गते २०८२

बागमती नदी महोत्सवमा र्‍याफ्टिङको मजा(फोटो फिचर)

बागमती नदी महोत्सवमा र्‍याफ्टिङको मजा(फोटो फिचर)

अखबार दैनिक
आइतबार, भदौ ९ २०८२
  • बागमती नदी महोत्सवमा र्‍याफ्टिङको मजा(फोटो फिचर)

    ‘बागमतीलाई माया गरौं, यससँगै हिँडौं, यसबाट सिकौं’ भन्ने नाराका साथ बागमती नदी महोत्सव २०२५ मनाइएको छ । शनिबार पञ्चे बाजासहित स्वामी आनन्द अरुणलगायत विभिन्न कलाकारहरूको सहभागितामा बागमती नदी महोत्सव २०२५ मनाइएको हो । कोपण्डोलदेखि सुन्दरीघाटसम्म र्‍याफ्टिङ समेत गरेका छन् ।

    537739713_791977829834583_7181820351166864582_n.jpg537468819_791977776501255_942478879644769035_n.jpg538165867_791977799834586_4537060112590783275_n.jpg539210344_791978006501232_3962987217941590582_n.jpg537321214_791977919834574_1119181240407182653_n.jpg537191368_791977669834599_1088149069804560795_n.jpg

    नेपाल न्यूज बैंक

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ