शुक्रबार, साउन ३२ गते २०८२

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन

अखबार दैनिक
आइतबार, माघ २२ २०७९
  • पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन

    २२ माघ काठमाडौँ। पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ। आइतबार उनको निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  ७९ वर्षका मुसर्रफ लामो समयदेखि बिरामी थिए। 

    उनको दुबईको एक अस्पतालमा उपचार भइरहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ