आइतबार, भदौ ९ गते २०८२

राष्ट्रपति भण्डारी आज मकवानपुर जाँदै

राष्ट्रपति भण्डारी आज मकवानपुर जाँदै

अखबार दैनिक
मंगलबार, फागुन ९ २०७९
  • राष्ट्रपति भण्डारी आज मकवानपुर जाँदै

    ९ फागुन काठमाडौँ।  राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक कार्यक्रममा सहभागी हुन हेटौंडा जाने भएकी छन्।

    आज भण्डारी मकवानपुरमा रहेको प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पचालको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ। राष्ट्रपति भण्डारी १२ बजे हेलिकोप्टरमा हेटौंडा जाने र अस्पताल भवनको उद्घाटनपश्चात् पुनः काठमाडौं फर्किने छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ