बुधबार, जेठ २ गते २०८२

आँखादानबाट जीवन पाएको एक नयाँ जिवन

आँखादानबाट जीवन पाएको एक नयाँ जिवन

अखबार दैनिक
मंगलबार, जेठ ३० २०८०
  • आँखादानबाट जीवन पाएको एक नयाँ जिवन

    उनि हुन् स्याङ्जाका २७ वर्षिय सबिन बोगटी। ११ वर्षको उमेर सम्म पुर्णतया दृष्टिविहिन भएको कारण धेरै दु:ख र काष्टकर जीवन जिउनु परेको थियो। उपचारको क्रममा उनि तिलगंगा आँखा अस्पताल पुगे त्यहाँ उनको आँखाको सफलतापुर्वक आँखाको उपचार गरे पछि उनले ११ वर्षपछि संसार देख्न पाए। सबिनले पहिलो पटक आफ्नो आँखाले परिवारलाई देख्दा र आफुलाई नै ऐना देख्दा केही क्षण अचम्म परेको थिए।

    images

    आँखा देखे पछि सबिनले नर्सरी देखि ब्याचलरसम्म पढ्ने अवसर पाए साथै हाल बालुवाटारमा निर्माण सामग्री सम्बन्धी पसलका मालिक नै भइसके छ। 

    उनले भन्छन्, "मैले पाएको शिक्षा र सफलताको सम्पुर्ण श्रेय भने मलाई आँखा दान गर्ने व्यक्तिको, मेरो परिवार र तिलगंगा आँखा अस्पताल साथै डा. सन्दुक रुइत र रिता गुरुङ प्रति सदैव कृतज्ञ छु। यदि उहाँहरु नभई दिनुभएको भए सायद आज आँखा देख्न सक्ने थिएन्। साथै म पनि पछि मेरा आँखादान गर्न मिलेको खण्डमा पक्कै आँखा संगै शरीर सम्पूर्ण अङ्गहरु दान गर्ने छु।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ