शनिबार, भदौ १ गते २०८२

सिटिजन्स बैंक र भोकमन्त्रबीच समझदारी

सिटिजन्स बैंक इन्टरनेसनल र गोङ्गबु काठमाडौंस्थित भोकमन्त्र प्रा.लि.बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्रमा हस्ताक्षरपछि सिटिजन्स बैंकका कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकहरूले भोकमन्त्रमा