शनिबार, भदौ १ गते २०८२

१३.५३ अंकले घट्यो नेप्से

काठमाडौँ । आइतबार सेयर बजार (नेप्से) परिसूचक १३.५३ अंकले घट्यो । पछिल्लो समय बजार लगातार घट्दै गएको छ । आइतबार पनि तीव्र उतारचढावका बिच बजार घट्दा परिसूचक २५८३.२९ बिन्दुमा झरेको